भलिबल

महिला भलिबल टोली प्रशिक्षणका लागि थाइल्यान्ड जाने

पोखरा, वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि नेपाली महिला राष्ट्रिय भलिबल टोली थाइल्यान्ड जाने भएको छ । १८ सदस्यीय खेलाडीलाई मंगलबार बिदाइ गरिएको छ । नेपाल भलिबल संघले प्रशिक्षणका लागि थाइल्यान्ड जाने राष्ट्रिय टोलीको बिदाइ गरेको हो ।...

नदीपुर क्लब भलिबलः पुरुषतर्फको उपाधि मार्बल र महिलामा दोबा समाजलाई

पोखरा, पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदिपुरमा सम्पन्न तेस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिताको उपाधि मार्बल ईन्टरप्राइजेज र दोबा समाजले जितेको छ । छन्त्याल समाजको खेलमैदानमा आईतबार सम्पन्न पुरुष तर्फको सेमिफाईनल खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्र...

नदीपुर भलिबल: टिजी गर्लस् र दोबा समाज उपाधि नजिक

पोखरा, पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदिपुरमा जारी तेस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगितामा टिजी गर्लस् र दोबा समाज उपाधि नजिक पुगेको छ । छन्त्याल समाजको खेलमैदानमा ‘स्वास्थ्यका लागि खेलकुद, खेलाडी राष्ट्रका गौरव’ भन्ने नारा सहित...

नदिपुर क्लब भलिबलः पुरुष तथा महिला तर्फको सेमिफाईनल शनिबार हुने

पोखरा, पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदिपुरमा जारी तेस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगितामा भेट्रान्स तर्फ पृथ्वीचोक भेट्रान्स र रामबाजार भेट्रान्स उपाधि नजिक पुगेको छ । छन्त्याल समाजको खेलमैदानमा शुक्रबार सम्पन्न भेट्रान्स तर्फको पहिलो सेमिफाईनल खेलमा...

पर्वतको नव कालिकाले फलेवासमा खेलकुद र साँस्कृतिक कार्यक्रम गर्ने

पोखरा, पर्वतको फलेवास नगरपालिका ३ मा स्थापित नव कालिका सामुदायिक क्लवले नेपालीहरुको पर्वको अवसर पारेर खेलकुद तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । क्लवद्वारा विहीवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विभु भुसालले असोज १५ गतेदेखि...

नदीपुरमा जारी भलिबलको अन्तिम चारमा आयोजक, सहारा क्लब, पर्बत र मार्बल ईन्टरप्राईजेज

पोखरा, पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदिपुरमा जारी तेस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिताको अन्तिम चारमा आयोजक रातो, सहारा क्लब बाग्लुङ, पर्बत भलिबल सँघ र मार्बल ईन्टरप्राईजेज प्रबेश गरेको छ । छन्त्याल समाजको खेलमैदानमा बिहिबार सम्पन्न...

पोखरा नदीपुरमा तेस्रो क्लब स्तरिय भलिबल प्रतियोगिता शुरु

पोखरा, पोखराको नदिपुर स्थित छन्त्याल समाजको प्राङ्गणमा तेस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ ।पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा आगामी ११ गते सम्म सञ्चालन हुने प्रतियोगिता आज (बुधबार) देखी “स्वास्थ्यका लागि खेलकुद, खेलाडी...

पुलिसलाई सर्वाधिक धनराशिको नेपाल कप राष्ट्रिय भलिबल उपाधि

पोखरा, घरेलु पुरुष भलिबलमा सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको नेपाल पुलिस क्लबले जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा शनिबार भएको फाइनलमा अर्काे विभागीय टोली त्रिभुवन...

संविधान दिवसको अवसरमा मैत्रीपुर्ण भलिबल, मुख्य मन्त्रिको टिम पराजित

पोखरा, संविधान दिवसको पुर्व सन्ध्यामा गण्डकी प्रदेश सरकारले मैत्रीपुर्ण भलिवल आयोजना गरेको छ । ससस्त्र प्रहरी गण पार्दीमा भएको मैत्रीपुर्ण भलिवलमा बुधबार तीन खेल भएका छन । पहिलो खेलमा मुख्यमन्त्री टिम निजामति कर्मचारीहरुको टिमसंग २–१ सेटमा...

युवा नेपाल कप राष्ट्रिय भलिबलः रोमाञ्चक जित निकाल्दै पुलिस फाइनलमा

पोखरा, विभागीय डर्वी भिडन्तमा नेपाल पुलि क्लबले नेपाल एपीएफ क्लबमाथि रोमाञ्चक जित निकाल्दै प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा आइतबार...

ताजा समाचार