टेनिस

एटिएफ जुनियर टेनिस च्याम्पियनशिप पोखरामा सुरु

पोखरा,  होटल ट्रेकर्स इन एसियन यू–१४ सि–२ वरियता टेनिस च्याम्पियनशिप प्रतियोगिता सोमबार बाट पोखरा रंगशाला स्थित टेनिस कोर्टमा सुरु भएको छ । पोखरामा यस प्रकारको प्रतियोगिता दोश्रो पटक आयोजना भएको हो । उक्त प्रतियोगिताको उद्घाटन गर्दै...

आइटिएफ टेनिस डबल्समा कमल र उत्तमको जोडीलाई स्वर्ण

पोखरा, नेपालका कमलबहादुर भण्डारी र उत्तमकुमार शेर्पाको जोडीले नेपाल आईटीएफ सिनियर्स वल्र्ड ¥याङकिङ टेनिस च्याम्पियनसिपको सर्किट– २ अन्तर्गत ४० वर्षमाथि पुरुष डबल्समा बिहीबार स्वर्ण जितेका छन् । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा कमल र उत्तमको...

आईटीएफ टेनिस सिनियर्समा कमलले जिते स्वर्ण

पोखरा, नेपालका कमल थापाले नेपाल आईटीएफ सिनियर्स वल्र्ड ¥याङकिङ टेनिस च्याम्पियनसिपको सर्किट– २ अन्तर्गत ५५ वर्षमाथि पुरुष सिंगल्समा मंगलबार स्वर्ण जितेका छन् । नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा कमलले नेपालकै प्रदीपबहादुर शाहलाई ६–१ र...

सागको लागि टेनिस खेलाडी छनोट, गण्डकी बाट प्रदिप

पोखरा, नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत लनटेनिसका लागि समान ६–६ पुरुष/महिला खेलाडीको शुक्रबार अन्तिम छनोट गरिएको छ । सातदोबाटोमा सम्पन्न छनोटबाट पुरुषमा एनआरएनएका संरक्षकभूषण वज्राचार्य, नेपाल आर्मीका प्रणव खनाल, गण्डकी प्रदेशका प्रदीप...

आइटिएफ पोखरा सिनियर्स टेनिस सुरु,‘साझेदारीमा गरिएका कामले प्रतिफल दिन्छ’–गण्डकी प्रदेश सांसद कोइराला

केशब पाठक, पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजनामा ‘नेपाल आइटिएफ सिनियर्स वल्र्ड रेङ्किङ जि–४ टेनिस च्याम्पियनशिप’ पोखरा रंगशाला स्थित टेनिस कोर्टमा शनिबार बाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सासद तथा अर्थ तथा बिकास...

टेबल टेनिस टोली भारत प्रस्थान

पोखरा, २५ साउन । छैटौं एसियाली विद्यालय टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली शनिबार भारतको गुजरात प्रस्थान गरेको छ । अगष्ट १३ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा ६ छात्र तथा ३...

सदस्य सचिव सिलवालद्वारा सफ्ट टेनिसलाई कोर्ट हस्तान्तरण

पोखरा, ६ साउन । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले सातदोवाटोमा नव–निर्मित सफ्ट टेनिस कोर्ट संघलाई हस्तान्तरण गरेका छन् । सदस्य सचिव सिलवालले सोमबार त्रिपुरेश्वरस्थित सदस्य सचिवको कार्यालयमा संघका अध्यक्ष विनय विक्रम शाहलाई...

राखेपद्वारा टेनिस कोर्ट हस्तान्तरण

पोखरा, ५ साउन । नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) लाई लक्षित गरी निर्माण गरिएको टेनिस कोर्ट राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार हस्तान्तरण गरेको छ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्सलगायत अन्य पूर्वाधारको निरीक्षण...

लनटेनिस टोली थाइल्यान्ड जाँदै

पोखरा, १३ असार । ज्वाइन टेनिस क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार थाइल्यान्डको नन्थाबुरी प्रस्थान गर्ने भएको छ । जुलाई १ देखि ७ तारिखसम्म सञ्चालन हुने क्याम्पमा आयुश गुरुङ, विकास...

टेनिसमा आइभन र प्रेरणा च्याम्पियन, पुरुष ४५ वर्ष माथि डबल्समा धरम र गोपी उपविजेता...

पोखरा, २१ बैशाख । आइभन हो लिसानेविच र प्रेरणा कोइराला सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । सिंगल्सको पुरुषमा आइभन तथा महिलामा प्रेरणा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्...

ताजा समाचार