पोखरा

महिला भलिबल टोली प्रशिक्षणका लागि थाइल्यान्ड जाने

पोखरा, वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि नेपाली महिला राष्ट्रिय भलिबल टोली थाइल्यान्ड जाने भएको छ । १८ सदस्यीय खेलाडीलाई मंगलबार बिदाइ गरिएको छ । नेपाल भलिबल संघले प्रशिक्षणका लागि थाइल्यान्ड जाने राष्ट्रिय टोलीको बिदाइ गरेको हो ।...

पारस कप्तान बाट बाहिरिए, ‘क्रिकेटमा नयाँ यूगको शुरुवात गर्न राजिनामा दिदैंछु’

पोखरा, क्रिकेटका राष्ट्रिय टिमका टीम क्याप्टेन पारस खड्काले टिम क्याप्टेनबाट राजिनामा दिएका छन् । उनले आफ्नो राजीनामाको कारण खुलाउँदै फेसबुकमा यस्तो स्टाटास समेत लेखेका छन । पारसले नेपाल क्रिकेटको निलम्बन हटाएको थाहा पाउँदा आफूलाई निकै...

एनोकको बैठकमा सहभागिता जनाउन एनओसीका अध्यक्ष र महासचिब दोहा प्रस्थान

पोखरा, एशोसियसन अफ नेशनल ओलोम्पिक कमिटी (एनोक) को बैठकमा सहभागिता जनाउन नेपाल ओलोम्पिक कमिटी (एनओसी) का अध्यक्ष तथा प्रतिनिधी सभा सांसद जिवनराम श्रेष्ठ र महासचिब निलेन्द्रराज श्रेष्ठ मंगलबार कतारको दोहा प्रस्थान गरेका छन । यहि...

धावक महतो र राईले पोखरा म्याराथनलाई विदेशमा प्रचार गर्ने

पोखरा, पोखरामा यहि २०७६ फागुन ३ गते आयोजना हुने १४ औं पोखरा अन्तर्राष्ट्रिय पोखरा म्याराथन लाई विदेश र स्वदेशमा प्रचारात्मक अभियान मार्फत सहयोग गर्ने भएका छन । ‘नेपाल रन’ अर्थात ‘मेची महकाली’ दौडका परिकल्पनाकार तथा...

खेलकुद मन्त्री विश्वकर्मा द्वारा पूर्वाधारको निरीक्षण

पोखरा, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि निर्माण तथा स्तरोन्नती भइरहेका भौतिक पूर्वाधारको सोमबार निरीक्षण गरेका छन् । खेलकुद मन्त्री विश्वकर्माले त्रिपुरेश्वरस्थित दशरथ...

सहारा अष्ट्रेलिया द्वारा सहारा एकेडेमीलाई ७७ हजार नगद सहयोग प्रदान

पोखरा, सहारा क्लब अष्ट्रेलियाले नगद सहयोग रकम सहारा क्लब पोखरा द्वारा संचालित सहारा एकेडेमीलाई हस्तान्तरण गरेको छ । सहारा अष्ट्रेलियाले आयोजना गरेको दोश्रो सहारा कप २०१९, सिड्नीमा सम्पन्न प्रतियोगिता बाट संकलित ७७ हजार ६ सय...

पोखरामा हुने अन्तर्राष्ट्रिय क्रस कन्ट्रि रेसको सम्पूर्ण तयारी पुरा

पोखरा,  पोखरामा पहिलो पटक यहि असोज २९ गते हुने अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड–२०१९ को सम्पूर्ण तयारी पुरा भएको छ । पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र कुन्मिङ माउण्टेनियरिङ एण्ड एक्स्प्लोरेशन एसोसियशनको शंयूक्त आयोजनामा उक्त...

एटिएफ जुनियर टेनिस च्याम्पियनशिप पोखरामा सुरु

पोखरा,  होटल ट्रेकर्स इन एसियन यू–१४ सि–२ वरियता टेनिस च्याम्पियनशिप प्रतियोगिता सोमबार बाट पोखरा रंगशाला स्थित टेनिस कोर्टमा सुरु भएको छ । पोखरामा यस प्रकारको प्रतियोगिता दोश्रो पटक आयोजना भएको हो । उक्त प्रतियोगिताको उद्घाटन गर्दै...

यूरोपका टेबल टेनिस प्रशिक्षक पाभेल नेपालमा

पोखरा, नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका टेबल टेनिस खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्न स्विजरल्याण्डका अन्तर्राष्ट्रिय प्रशिक्षक पाभेल रिहोरेक नेपाल आएका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं प्रदेश ३...

रिजनल ब्याडमिन्टन च्याम्पियनसिपमा प्रिन्स रजतमै सिमित

पोखरा, नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल लिनिङ दक्षिण एशियाली यु २१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलमा दोश्रोमै सिमित हुन पुगेका छन् । उपाधी नजिक पुगेका प्रिन्स फाईनलमा प्रतियोगितामा तेश्रो बरियता प्राप्त भारतका सराथ दुन्नान संग...

ताजा समाचार