प्याराग्लाइडिङ

अन्तर्राष्ट्रिय विमानस्थल संचालन पछि पोखराको प्याराग्लाइडिङ धरापमा !

केशब पाठक, पोखरा, नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उडययन मन्त्रालयले गठन गरेको पोखराको प्याराग्लाइडिङ अध्ययन टोली काठमाडौ फर्किएको छ । लगातार दुई दिन सम्म पोखराको अन्तर्राष्ट्रिय विमानस्थल संचालन पछि पोखराको प्याराग्लाइडिङ बारे के गर्ने भन्ने...

पोखराको प्याराग्लाइडिङ संचालन तथा व्यवस्थापन गर्न प्राधिकरणले कार्यदल बनायो

केशब पाठक, पोखरा, पोखराको प्याराग्लाइडिङ उडान संचालन तथा व्यवस्थापन गर्न नागरिक उड्ययन प्राधिकरणले एक कार्यदल बनाएको छ । प्राधिकरणका निर्देशक शुभाष झाको संयोजकत्वमा गठित ५ सदस्यिय कार्यदलको सदस्यमा संस्कृती, पर्यटन तथा नागरिक उड्ययन प्रधिकरणका अधिकृत स्तरका कर्मचारी,...

सदस्य सचिब सिलवालको निरिक्षण पछि सागका लागि प्याराग्लाइडिङको उडान गर्ने स्थान निश्चित

केशब पाठक, पोखरा, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत हुने प्याराग्लाइडिङको उडान र अवतरणका लागि स्थान निश्चित गरिएको छ । सागका लागि पूर्वाधार निर्माणको कामको निरिक्षणका लागि पोखरा आएका राष्ट्रिय खेलकुद परिषदका सदस्य...

पल्सर स्पोर्टस अवार्ड बिजेता योगेश र यूकेशले पाए बाइक (फोटो र भिडियो सहित)

पोखरा, २० साउन । खेलकुद पत्रकार मंच, काठमाडौले राजधानीमा गरेको १७ औं पल्सर स्पोर्टस अवार्ड पुरुष तर्फका सर्वोत्कृष्ट वर्ष खेलाडी २०७५ का बिजेता यूकेश गुरुङ र सर्वोत्कृष्ट प्रशिक्षक योगेश भट्टराईले पल्सर बाइक प्राप्त गरेका...

प्याराग्लाईडिङ पूर्वाधार बनाउन कसरत शुरु, पोखरा महानगरले समयमा जग्गा उपलव्ध नगराए धरान सार्ने बाध्यता...

केशब पाठक, पोखरा, ९ साउन । नेपालमा यहि वर्षको डिसेम्बरमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुल (साग)का लागि प्याराग्लाइडिङको आवश्यक पूर्वाधार बनाउन कसरत शुरु भएको छ । प्याराग्लाइडिङ खेलमा हुने दुई वटा मुख्य इभेन्ट...

पल्सर स्पोर्टस अवार्डमा ह्याट्रिक गरेको प्याराग्लाइडिङ टोलीलाई पोखरामा स्वागत (फोटो फिचर)

केशब पाठक/तस्बिरः सुदर्शन रंजित पोखरा, १८ असार । नेपाल खेलकुद पत्रकार मंचले आयोजना गरेको १६ औं संस्करणको बजाज पल्सर स्पोर्टस अवार्डमा ह्याट्रिक गरेको प्याराग्लाइडिङ टोली बुधबार पोखरा फर्किएको छ । मंगलबार काठमाडौमा सम्पन्न प्रतिष्ठित अवार्ड बजाज...

यूकेशले आफ्ना बाबालाई जन्म दिनको उपहार भन्दै समर्पित गरे अवार्डमा जितेको बाइक

केशब पाठक, पोखरा, १७ असार । नेपाल खेलकुद पत्रकार मंचले आयोजना गरेको बजाज पल्सर स्पोर्टस अवार्डमा वर्ष उत्कृष्ट खेलाडी २०७५ बापत पाएको बजाज पल्सर मोटर बाइक यूकेशले आफ्ना बाबा भूपाल सिं गुरुङलाई समर्पित गरेका छन...

बजाज पल्सर स्पोर्टस अर्वाडमा प्याराग्लाइडिङ छायो, यूकेश बने वर्ष उत्कृष्ट खेलाडी

केशब पाठक, पोखरा, १७ असार । नेपाल खेलकुद पत्रकार मंचले काठमाण्डौमा आयोजना गरेको १६ औं संस्करणको बजाज पल्सर स्पोर्टस अर्वाड २०७५ मा प्याराग्लाइडिङले दुई वटा महत्वपूर्ण अर्वाड हात पार्न सफल भएको छ । दर्शक, खेलाडी र...

पोखरा स्पोर्टस अर्वाडमा मनोनयमा नै नपरेका प्याराग्लाइडिङका योगेश वर्ष उत्कृष्ट प्रशिक्षक घोषित

केशब पाठक, पोखरा, १७ असार । काठमाण्डौमा जारी १६ औं संस्करणको पल्सर स्र्पोट्स अर्वाडमा प्याराग्लाइडिका योगश भट्टराई उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका छन । सन २०१८ मा इन्डोनेशियामा सम्पन्न १८ औं एशियाली खेलकुदमा उनको प्रशिक्षणमा...

नेपाली प्याराग्लाईडिङ पाइलटहरु प्रशिक्षणका लागि फ्रान्समा, माउन्ट ब्ल्याङ्क चुचुरोमा पुगे

पोखरा, १२ असार । नेपाली प्याराग्लाइडिङ पाइलटहरु यति बेला फ्रान्सको सामुनीमा १५ दिनको प्रशिक्षणका लागि पुगेका छन । प्रशिक्षणका दौरान उनीहरु फ्रान्सको अग्लो हिमालको रुपमा परिचित माउन्ट ब्ल्याङ्कको चुचोरोमा पुगेका छन । यहि मे २४...

ताजा समाचार