मार्शल आर्ट्स

नेपाल स्ट्रोङ्गगेस्ट क्यूकिशन कराते डो को जुनियर बेल्ट टेष्ट सम्पन्न

पोखरा, पोखरामा स्ट्रोङ्गगेस्ट क्यूकिशन कराते डोको ५५ औं जुनियर तर्फको बेल्ट टेष्ट सम्पन्न भएको छ । पोखरा रंगशालामा आयोजित बेल्ट टेष्टमा चार वटा डोजो हरुका खेलाडीहरुको सहभागिता रहेको थियो । नेपाल स्ट्रोङ्गगेस्ट क्यूकिशन कराते डोका मुख्य...

विश्व मार्सल आर्ट्समा कमललाई दोहोरो स्वर्ण

पोखरा, नेपाली उमा कुङफु खेलाडी कमल मगरले विश्व मार्सल आर्ट्स गेम्समा दुई स्वर्ण जितेका छन् । क्रोएसियामा भएको प्रतियोगितामा कमलले किक बक्सिङ र नाइन चाकुमा स्वर्ण जितेको नेपाल उमा कुङफु संघले जनाएको छ । कमलले...

विश्व गोजुरियो करातेमा सहभागी हुन नेपाली टोली मलेसियातर्फ

पोखरा, पाँचौं विश्व गोजुरियो कराते च्याम्पियनसिप सहभागी हुन १६ सदस्यीय नेपाली टोली मंगलबार मलेसियातर्फ प्रस्थान गरेको छ । यही असोज २ देखि ६ गतेसम्म मलेसियाको क्वालालम्पुरमा आयोजना हुने च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्...

ह्ङकङमा सम्पन्न तेक्वान्दोमा चन्द र सन्ध्यालाई स्वर्ण, रेखले जितिन काँश्य

पोखरा, हङकङ नेप्लीज ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिप २०१९ मा नेपालका तिन जना तेक्वान्दो खेलाडीले पदक जितेका छन । ह्ङकङ तेक्वान्दो नेप्लीज एसोशियसनको १७ औं वार्षिकोत्सव समारोहमा आयोजित  सम्पन्न प्रतियोगितामा यू–१६ मा सन्ध्या थापाले स्वर्ण पदक जितिन भने...

काठमाडौं तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपः अञ्जलीलाई स्वर्ण

पोखरा, नेपालकी अञ्जली राईले तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा शनिबार स्वर्ण पदक जितेकी छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा शनिबार सम्पन्न फाइटतर्फ जुनियर महिला ५२ केजीमुनि नेपालकी अञ्जली राईले स्वर्ण जितेकी हुन् । अञ्जलीले...

पोखरामा क्योकुशिन कान कराँतेको अन्तर्राष्ट्रिय सेमिनार सुरु

पोखरा, नेपाल क्योकुशिन कान कराँते संघको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय सेमिनार सुरु भएको छ । क्योकुशिन कान कराँते साउथ अफ्रिका प्रमुख तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकारी हेनी बोसमेन र क्योकुशिन कान नेपालका संस्थापक राजेन्द्र सुबेदीले बिहिबार देखी आगामी...

रुपक नेपालीको ऐतिहासिक जित, प्रथम प्रेसिडेन्ट कपको उपाधी संगै जिते नगद एक लाख

केशब पाठक, पोखरा, पोखरामा शनिवार सम्पन्न प्रथम नेपाल क्यूकिसन कराते च्याम्पिएनसिप पुरुष तर्फको उपाधी कास्कीका रुपक नेपालीले जितेका छन । नेपालमा नै पहिलो पटक आयोजना भएको सर्वाधिक पुरुस्कारको रासि नगद एक लाख जित्न फाइनल बाउटमा रुपकले १...

सागका लागि कराते खेलाडी छनोट पूरा, १८ पुरुष र १४ महिला गरी ३२ खेलाडी छनोट

पोखरा, नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत हुने कराते खेलाडीको अन्तिम छनोट बिहीबार सम्पन्न भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतियोगिताबाट १८ पुरुष र १४ महिला गरी ३२ खेलाडी...

भारतमा सम्पन्न कराँते च्याम्पियनसिपमा अनिशलाई स्वर्ण

पोखरा भारतको कर्नाटकमा सम्पन्न शिमोगा ओपन दोश्रो अन्तराष्ट्रिय कराँते च्याम्पियनसिप २०१९ मा नेपालि खेलाडी हरुले पदक हासिल गरेका छन । खेलाडीद्वय जोगमेहर लामा र अनिश श्रेष्ठले उक्त प्रतियोगितामा पदक प्राप्त गरे ,जोगमेहरले श्रीलंकाका खेलाडीलाई ब्ल्याकबेल्टको अन्डर...

आइटिएफका प्रशिक्षकलाई डान पदोन्नतीको अवसर

पोखरा, २७ साउन । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ(एनआइटिएफ)ले २२औं वार्षिकोत्सवको अवसरमा आफ्ना १९ प्रशिक्षक तथा खेलाडीलाई विभिन्न श्रेणीको अन्तर्राष्ट्रिय डानमा पदोन्नती हुने अवसर प्रदान गरेको छ । आइटिएफले एकहप्ते वार्षिक उत्सव मनाउने क्रममा विभिन्न खेलाडी...

ताजा समाचार