ह्यान्ड बल

यूरोपेली ह्याण्डबल प्रशिक्षक नेपाल आइपुगे, नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण दिने

पोखरा, नेपाल ह्याण्डबल संघको निमन्त्रणा तथा राष्ट्रिय खेलकुद परिषदको सहयोगमा नेपाली राष्ट्रिय ह्याण्डबल टिमलाई प्रशिक्षण दिने गरि यूरोपेली प्रशिक्षक नेपाल आएका छन । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत हुने ह्याण्डबल खेलको...

होटल ब्लु म्यागनेटमा राष्ट्रिय ह्याण्डबल खेलाडीहरुको शुभकामना आदान प्रदान

पोखरा, नेपालमा आयोजनाहुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय ह्याण्डबल पुरुष तथा महिला ह्याण्डबल खेलाडीहरुले एक आपसमा नेपालीहरुको महानपर्व बडा दशैंको शुभ अवसरमा शुभकामना आदान प्रदान गरेका छन । सो...

राष्ट्रिय महिला ह्याण्डबल खेलाडीहरु सहारा एकेडेमीमा (फोटो फिचर)

पोखरा/ तस्बिरः सुदर्शन रंजित नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि बन्द अभ्यासमा रहेका नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोलीले शनिबार पोखरा १७ दोविल्लामा रहेको सहारा एकेडेमीमा भ्रमण गरेका छन । सहारा क्लब द्वारा संचालित...

महिला राष्ट्रिय ह्याण्डबल खेलाडीलाई मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकीका तर्फ बाट खेल जर्शी

पोखरा, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बन्द प्रशिक्षणमा रहेका महिला ह्यण्डबल खेलाडी तथा प्रशिक्षकहरुलाई मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशका तर्फ राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले खेल जर्शी उपलव्ध...

साग ह्याण्डबलका लागि पहिलो चरणको छनोट सम्पन्न

पोखरा,  नेपालमा आगामी २०७६ मंसिर १५ देखि २४ गते सम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगत ह्याण्डबल खेलाडी महिला तथा पुरुष खेलाडीहरुको पहिलो चरणको छनोट सम्पन्न भएको छ । करिब एक महिना अघि...

एसियाली युथ च्याम्पियनशिप ह्याण्डवल प्रतियोगितामा सहभागि हुन नेपाली टोली भारत प्रस्थान

पोखरा, छिमेकी मुलुक भारतको जयपुरमा यही भदौं ४ गते देखि सुरु हुने आठौं एसियाली युथ च्याम्पियनशिप ह्याण्डवल प्रतियोगितामा सहभागि हुन नेपाली टोली भारत प्रस्थान गरेको छ । उक्त प्रतियोगितामा सहभागि हुन १५ बर्ष देखि १८ बर्ष...

सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु

पोखरा, १९ साउन । नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका राजेश गुरुङले प्रशिक्षक द्वय अरुणलाल कर्ण र टेक...

पोखराको हिमालय क्लवले गर्यो ह्याण्डवल खेलाडीलाई सम्मान

पोखरा, ११ साउन । पोखरा १६ बाटुलेचौरमा रहेको हिमालय क्लवले ह्याण्डवलका खेलाडीहरुलाई सम्मान गरेको छ । नेपालगञ्जमा हालै सम्पन्न आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुषतर्फको ह्याण्डवल प्रतियोगितामा गण्डकी प्रदेशलाई स्वर्ण पदक र महिला तर्फ काश्य...

साग तयारी संगै ह्याण्डबल खेल मैदान स्त्तरोन्नतीका लागि समिती गठन

पोखरा, ११ साउन । यहि मंसिरको १५ देखि २४ गते सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत ह्याण्डबल खेलको बन्द प्रशिक्षण व्यवस्थित गर्न एक समिती गठन गरेको छ । गण्डकी प्रदेश...

ह्याण्डबलका बिशाल कोचिङ कोर्षमा सर्वोत्कृष्ट भएर स्वदेश फर्के

पोखरा, ११ असार । ह्याण्डबलका खेलाडी तथा गण्डकी प्रदेश ह्याण्डबल टिमका कप्तान बिशाल बस्नेत सर्वोत्कृष्ट भएर स्वदेश फर्केका छन । भारतको पश्चिम बंगालको राजधानी कलकत्तामा गत मे १४ बाट जुन २५ सम्म आयोजना भएको ६...

ताजा समाचार