फुटबल

सहारा अष्ट्रेलिया द्वारा सहारा एकेडेमीलाई ७७ हजार नगद सहयोग प्रदान

पोखरा, सहारा क्लब अष्ट्रेलियाले नगद सहयोग रकम सहारा क्लब पोखरा द्वारा संचालित सहारा एकेडेमीलाई हस्तान्तरण गरेको छ । सहारा अष्ट्रेलियाले आयोजना गरेको दोश्रो सहारा कप २०१९, सिड्नीमा सम्पन्न प्रतियोगिता बाट संकलित ७७ हजार ६ सय...

पोखरा फुटबल रंगशालामा लगाइने दुवो ‘बर्मुडा ग्रास’ आइपुग्यो

पोखरा, पोखरा रंगशालामा निर्माणाधिन फुटबल रंगशालामा रोपिने दुवो ‘बर्मुडा ग्रास’ पोखरा आइपुगेको छ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्येनजर गरि निर्माण भइरहेको रंगशालामा रोप्न भारतको कलकत्ता बर्मुडा ग्रास ल्याइएको हो...

पोखरा रंगशाला निर्माणको काम दुर्त गतिमा, ट्रयाक एण्ड फिल्डको रबर आइपुग्यो, ‘पोखरेली अब एक...

केशब पाठक/तस्बिरः सुदर्शन रंजित पोखरा, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुन आजको मितीले ठ्याक्कै ७५ दिन बाँकी छ । पोखरा फुटबल स्टेडियम निर्माणको कामको जिम्मा पाएको भारतको ग्रेट स्पोर्ट्स र नेपालको...

साफ च्याम्यिनशिप तयारीका लागि लिग च्याम्पियन संग मैत्रीपूर्ण म्याच, आइतबार पोखरा ११ संग...

पोखरा, नेपालमा आयोजना हुने दक्षिण एसियाली राष्ट्र साफ अन्तरगत यू–१८ च्याम्पियनशिपका लागि आज नेपाली यू–१८ राष्ट्रिय टिमले कास्की लिग च्याम्पियन संग मैत्रीपूर्ण म्याच खेलेको छ । साफको तयारीका लागि करिब एक साता प्रशिक्षण गर्न पोखरा आएको...

लायन्स फुटबल प्रतियोगितामा खेलाडि दुर्घटना विमा, पोखरामा पहिलोपटक नयाँ अभ्यास

पोखरा, लायन्स क्लब अफ पोखरा पिस सिटीले पहिलोपटक फुटवल प्रतियोगितामा सहभागि हुने लायन्स खेलाडिलाई सामुहिक दुर्घटना विमा गराएको छ । पोखरामा खेलकुद प्रतियोगितामा यस्तो अभ्यास सुरु गरिएको हो । प्रतियोगिताहरुमा खेलाडीका लागि विमाको कुरा लामो...

बिजया दशमी पर्वको अबसरमा यूएईमा फुटबलको रौनक

पोखरा, नेपालीहरुको महान पर्व बिजया दशमीको अबसरमा यूएइका नेपालीहरु बिच फुटबलको रौनक छाएको छ । ‘हामी नेपाली एक छौं’ भन्ने एकताको सन्देशका साथ यूएईमा फुटबलको आयोजना गरिएको आयोजक मध्येका राउल श्रेष्ठले जानकारी दिएका छन । उनका...

यू–१८ राष्ट्रिय फुटबल टोलीले भोली बाट सहारा एकेडेमीमा प्रशिक्षण गर्ने

पोखरा, नेपाली यू–१८ राष्ट्रिय फुटबल टिमले भोली (बुधबार) बाट सहारा एकेडेमीमा दोबिल्लामा अभ्यास गर्ने भएको छ । आज बाट पोखरा स्थित नेपाली सेनाको बिजयपुर ब्यारेकमा अभ्यास सुरु गरेको टोलीले भोली बाट सहारा एकेडेमीमा अभ्यास गर्ने भएको...

यु–१८ नेपाली राष्ट्रिय फुटबल टोलीलाई पोखरामा स्वागत

पोखरा, राष्ट्रिय फुटबल टोली (यु–१८) लाई पोखरामा एक कार्यक्रममा बिच स्वागत गरिएको छ ।‘साफ यु–१८ च्याम्पियनसिप २०१९’ का लागि पहिलो चरणको अभ्यास गर्न पोखरा आएको राष्ट्रिय टोलीलाई अखिल नेपाल फुटबल सँघ (एन्फा) कास्कीले स्वागत गरेको...

नेपाली यू–१८ राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण पोखरामा, आजै पोखरा आइपुग्ने

पोखरा, नेपाली यू–१८ राष्ट्रिय फुटबल टिम पोखरामा एक साता बन्द प्रशिक्षणमा बस्ने भएको छ । भोली (मंगलबार) बाट शुरु हुने बन्द प्रशिक्षणका लागि टोली आज काठमाडौ बाट पोखराका लागि प्रस्थान गरिसकेको छ । टिम आजै...

रंगशाला मैदानको घाँस काटे सदस्य सचिब सिलवालले

पोखरा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला फुटबल मैदानको स्तरोन्तीको काम सोमबार प्रारम्भ गरेको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले मैदानको घाँस काटेर स्तरोन्नती कार्यको प्रारम्भ गरेका हुन । सो अवसरमा सदस्य–सचिव सिलवालले फुटबल...

ताजा समाचार