बास्केटबल

जनप्रिय क्याम्पसलाई प्रथम मेयर कप बास्केटबलको उपाधी

पोखरा, पोखरा बहुमुखी क्याम्पसले पोखरामा जारी प्रथम मेयर कप बास्केटबल छात्र स्नातक तह तर्फको उपाधी जितेको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगरको संरक्षकत्वमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा जनप्रियले पृथ्वीनारायण क्याम्पसलाई ६१–४३ को...

पोखरामा प्रथम मेयर कप बास्केटबल प्रतियोगिता सुरु, ८८ टिमको सहभागिता

पोखरा , पोखरा महानगरपालिकाको संरक्षकत्वमा पोखरामा प्रथम मेयर कप बृहत बास्केटबल प्रतियोगिता शनिबारदेखि पोखरा रगंशालाको बास्केटबल कोर्टमा सुरु भएको छ । शनिबार लिग अन्तरगत भएको १२ कक्षाको छात्रा तर्फको उद्घाटन खेलमा लिटिलस्टेप माविले पोखरा किण्डरगार्डेनलाई १५–२...

साग तयारीका लागि बास्केटबल टोली धरानमा

पोखरा, १६ साउन । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी प्रशिक्षणका लागि बास्केटबल टोली बिहीबार सुनसरीको धरान प्रस्थान गरेको छ । पुरुष टोलीमा सुजन लिम्बू, विजय बुर्जा, मनीष केसी, राजिव जोशी,...

पोखरामा बास्केटबल फिबा रेफ्रि क्लिनिक शुरु, ‘खेलकुदको बिकास नभई समृद्धी असम्भब’– आर्थिक मामिला मन्त्रि...

पोखरा, ६ साउन । पोखरामा राष्ट्रिय रेफ्रिहरुका लागि दुई दिने फिबा रेफ्रि क्लिनिक शुरु भएको छ । फिबा एशिया रिजनल अफिसको तत्वाधानमा, नेपाल बास्केटबल संघ र कास्की जिल्ला बास्केटबल संघको शंयूक्त आयोजनामा सोमबार बाट...

विद्यार्थीहरुलाई पोखरामा बास्केटबल प्रशिक्षण शुरु, ३८ जना सहभागी

पोखरा, ३ जेठ ।  कास्की जिल्ला बास्केटबल एकेडेमीले १६ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई बास्केटबल प्रशिक्षण दिएको छ । प्रशिक्षण शुक्रबारदेखि शुरु भएको कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए । गण्डकी प्रदेश सांसद दिपक...

यु–१६ राष्ट्रिय बास्केटबल बिहीबार देखि सुरु हुँदै

पोखरा, १ जेठ । नेपाल बास्केटबल संघको आयोजनामा तेश्रो यु–१६ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिता बिहीबारदेखि काठमाडौमा सुरु हुँदैछ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जनाएका छन् । सहभागी टिमलाई...

थ्रि अन थ्रि बास्केटबलको उपाधी काठमाण्डौको दि ग्रेट मायालाई

पोखरा, २७ बैशाख । शिख्तानी ब्रदर्श अन्नपूर्ण ५, म्याग्दीले पोखरा रंगशालामा आयोजना गरेको थ्रि अन थ्रि बास्केटबल उपाधी काठमाण्डौको दि ग्रेट मायाले जितेको छ । सम्पन्न प्रतियोगिताको फाइनल खेलमा उपाधी विजेता दि ग्रेट मायाले हिस्तान...

पुरुष बास्केटबल : नेपाल आर्मीले गण्डकीलाई पराजित गर्यो

पोखरा, २८ चेत । आठौं अन्तर्गत १६ औं राष्ट्रिय पुरुष बास्केटबलमा तीनै विभागीय टिम (प्रहरी, एपीएफ, आर्मी) ले बिहीबार विजयी सुरुआत गरेका छन् । प्रहरीले कर्णाली प्रदेशलाई ९३–२९, एपीएफले प्रदेश ५ लाई ७४–४० र आर्मीले...

आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन बास्केटबल टोली नेपालगञ्ज प्रस्थान

पोखरा, २६ चैत । प्रदेश ५ को नेपालगञ्जमा आयोजना हुने ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशको बास्केटबल महिला तथा पुरुष टोली त्यस तर्फ प्रस्थान गरेको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले मंगलबार...

पोखरामा गोर्खा भूपू सैनिक बास्केटबल शुरु

पोखरा, १५ चैत । चौथो गोर्खा भूतपूर्व सैनिक गोल्ड कप रनिङ शिल्ड बास्केटबल प्रतियोगिता पोखरामा शुक्रबारदेखि शुरु भएको छ । गण्डकी प्रदेश भूतपूर्व सेनिक खेलाडी संघ, पोखराको आयोजनामा शुरु भएको प्रतियोगिता २४ टिमको सहभागिता...

ताजा समाचार