एथ्लेटिक्स

धावक महतो र राईले पोखरा म्याराथनलाई विदेशमा प्रचार गर्ने

पोखरा, पोखरामा यहि २०७६ फागुन ३ गते आयोजना हुने १४ औं पोखरा अन्तर्राष्ट्रिय पोखरा म्याराथन लाई विदेश र स्वदेशमा प्रचारात्मक अभियान मार्फत सहयोग गर्ने भएका छन । ‘नेपाल रन’ अर्थात ‘मेची महकाली’ दौडका परिकल्पनाकार तथा...

पोखरामा हुने अन्तर्राष्ट्रिय क्रस कन्ट्रि रेसको सम्पूर्ण तयारी पुरा

पोखरा,  पोखरामा पहिलो पटक यहि असोज २९ गते हुने अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड–२०१९ को सम्पूर्ण तयारी पुरा भएको छ । पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र कुन्मिङ माउण्टेनियरिङ एण्ड एक्स्प्लोरेशन एसोसियशनको शंयूक्त आयोजनामा उक्त...

विश्व ट्रेल रेसकी उत्कृष्ट धाविका मिरा भन्छिन–‘विश्व स्तरिय ट्रेल रेस नेपालमा हुनु गौरवको कुरा’...

केशब पाठक, पोखरा, अष्टमीको दिन दशैंले झ्यापै ढाकेको तर एका विहानै विश्वकी उत्कृष्ट महिला धाविका मिरा राई टुपुल्कै पोखरामा देखा परिन । भूतपूर्व खेलाडी मंच नेपालले मिरा पोखरा आएको थाहा पाएर उनलाई शुभकामना दिन कार्यक्रममा बोलाएको...

पोखरा म्याराथन मार्फत यूवा धावक उत्पादन गर्न यूके बाट ‘च्यारिटी’

केशब पाठक, पोखरा, पोखरा म्याराथन मार्फत यूवा धावकहरु उत्पादन गर्न यूकेका सामाजिक अभियान्ता योगेश गुरुङले यूके बाट पहल थाल्ने बताएका छन । पोखरा म्याराथनको आयोजक भूतपूर्व खेलाडी मंच नेपालले सामाजिक अभियान्ता गुरुङको सम्मानमा बिहिबार पोखरामा आयोजित कार्यक्रममा उनले...

पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड हुने, पर्यटन प्रवर्धनमा भूमिका खेल्ने

केशब पाठक, पोखरा, पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड–२०१९ हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र कुन्मिन माउण्टेनियरिङ एण्ड एक्स्प्लोरेशन एसोसियशनको शंयूक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । सो प्रतियोगिता बारे...

जापान कोमागाने शहरका मेयर संग एनओसी उपाध्यक्ष तेज गुरुङको भेट

पोखरा, नेपाली यूथ एथलेटिक्स टोलीको नेतृत्व गर्दै जापान गएका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले मंगलबार जापान स्थित कोमागाने मेयर कोजी सुगोमोतो संग शिष्टाचार भेट गरेका छन । सो अबसरमा कोमागाने मेयर सुगोमोतोले पोखरा र कोमागानेको...

हरिलाई टिभिएस खुला दौडको उपाधि

पोखरा, आर्मीका हरि रिमालले टिभिएस खुला दौड प्रतियोगिताको उपाधि जितेका छन् । आर्मीको बचश्व रहेको दौडमा उपाधि बिजेता रिमालले २६ मिनेट २९.८१ सेकन्डमा दुरी पार गरेका थिए । दोश्रो स्थानमा रहेका दिपक अधिकारी १.४ सेकेण्डले मात्र...

१४ औं संस्करणको पोखरा म्याराथन फागुन ३ गते हुने, संयोजकमा पराजुली

पोखरा, भूतपूर्व खेलाडी मंच नेपालले आयोजना गर्ने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १४ औं संस्करण आगामी २०७६ फागुन ३ गते हुने भएको छ । मंचको हालै सम्पन्न कार्यसमिती बैठकले बिदाको दिन पारेर पोखरा म्याराथन गर्न लागेको हो ।...

लामाचौर तीज महोत्सवमा १० किलोमिटर दौडको उपाधी एपिएफका जिसीले जिते

पोखरा, लामाचौरको नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा पोखराको इन्द्रराज्य लक्ष्मि माविको परिसरमा विहिबार देखि लामाचौर तीज महोत्सव २०७६ सुरु भएकोे छ । महोत्सवको अवसरमा आयोजना भएको १० किलोमिटर खुल्ला पुरुष दौड प्रतियोगितामा एपिएफका ओम जिसीले...

चीनमा निमेशले जिते तेस्रो स्वर्ण

पोखरा, चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जितेका छन् । सिंगापुर पुलिस फोर्समा कार्यरत उनले आफूले भाग लिएका तीन वटै विधामा स्वर्ण जित्ने क्रममा आइतबार १० हजार मिटर...

ताजा समाचार