आर्चरि

आर्चरीको बन्द प्रशिक्षण पोखरामा शुरु, ४ जना खेलाडी छनोट हुन बाँकी, पोखरामा सुविधा सम्पन्न...

पोखरा, १८ साउन । नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत आर्चरीको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशालामा सुविधा सम्पन्न आर्चरीको खेल मैदान निर्माण सम्पन्न...

पौडी र आर्चरी टोली प्रशिक्षणका लागि जापान प्रस्थान

पोखरा, १४ साउन । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गर्दै पौडी र आर्चरी टोली मंगलबार जापानको टोकुसिमा प्रस्थान गरेको छ । पौडी खेलाडीमा अनुभव सुब्बा, दिपांकर अवाले, उपास्ती महर्जन...

राष्ट्रिय इन्डोर आर्चरीमा रोशन र आइशालाई स्वर्ण

पोखरा, १४ असार । नेपाल आर्मीकाद्वय रोशन नगरकोटी र आइशा तामाङले छैटौं लक्ष्मणकुमार श्रेष्ठ स्मृति राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको व्यक्तिगत स्पर्धाको रिकर्भमा शनिबार स्वर्ण जितेका छन् । रोशन पुरुष तथा आइशा महिलामा पहिलो भए...

छैटौं लक्ष्मणकुमार श्रेष्ठ स्मृति राष्ट्रिय इन्डोर आर्चरीमा रोशन र अशिम फाइनलमा

पोखरा, १३ असार । आर्मीका रोशन नगरकोटी र कास्कीका अशिम शेरचन छैटौं लक्ष्मणकुमार श्रेष्ठ स्मृति राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा रोशनले...

कास्की आर्चरीको १० औं वार्षिक साधारणसभा सम्पन्न, पूर्वाधार बिकासमा जोड

केशब पाठक, पोखरा, २१ बैशाख । कास्की जिल्ला आर्चरी संघको १० औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सम्पन्न साधारण सभाले पोखरामा आसन्न १३ औं दक्षिण एशियाली खेलकुद र आगामी वर्ष २०७६...

आठौं राष्ट्रिय प्रतियोगितामा आर्चरी तर्फ गण्डकी टिम च्याम्पियन

पोखरा, ८ बैशाख । आर्चरीमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ । आर्चरीका विभिन्न इभेण्टमा गण्डकी प्रदेशले ५ स्वर्ण, ४ रजत र ३ कास्य पदक जितेर टिम च्याम्पियन बनेको हो । नेपाली सेनाले ५...

आठौंमा सहभागिता जनाएकी आर्चरकी खेलकी कान्छी खेलाडी अनुश्का

पोखरा, ७ बैशाख । आठौ प्रतियोगिता अन्तरगत नेपालगञ्जमा जारी आर्चरी खेलमा गण्डकी प्रदेश बाट सबै भन्दा कान्छी खेलाडी अनुश्का शेरचनले सहभागिता जनाइ रहेकी छन । भर्खरै १२ वर्षमा टेकेकी अनुश्का पोखराको नोबल एकेडेमीमा कक्षा ७...

आठौं प्रतियोगिता आर्चरी : कास्कीका अशिम र मुकेश फाइनलमा

पोखरा, ७ बैशाख । आठौं अन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ ७० मिटरमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र मुकेश तामाङ फाइनलमाा प्रवेश गरेका छन् । सेमिफाइनलमा अशिमले आर्मीका रोशन नगरकोटीलाई ७–५ तथा...

आठौं अन्तरगत आर्चरी : छनोट चरण सम्पन्न

पोखरा, ६ बैशाख । आठौं अन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पहिलो दिन विभिन्न स्पर्धाका छनोट चरणका खेलहरु सम्पन्न भएका छन् । महिला रिकर्भमा आर्मीका ज्ञानु अवाले, आइशा तामाङ र मित्र राई तथा अन्नपूर्ण आर्चरी क्लबकी...

कास्की आर्चरी संघले गर्यो नवनियुक्त परिषद बोर्ड सदस्य गुरुङलाई स्वागत

पोखरा, ४ मंसिर । कास्की जिल्ला आर्चरी संघले नवनियुक्त राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य राजेश गुरुङलाई मंगलबार पोखरामा स्वागत गरेको छ । संघले पोखरा रंगशाला स्थित आर्चरी खेल मैदानमा एक कार्यक्रमको आयोजना गरि बोर्ड सदस्य गुरुङलाई...

ताजा समाचार